Schedule 8
शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्रको दरखास्त फाराम

अनुसूची -८

(नियम २४ सँग सम्बन्धित)

शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्रको दरखास्त फाराम

श्री …………………………

………. कार्यालय ……………..

……………….. जिल्ला………………….अञ्चल

      विषय:- शिकार आरक्षमा शिकार गर्ने शिकार आरक्ष इजाजतपत्र सम्बन्धमा

            ————— शिकार आरक्षको ब्लक/ क्षेत्र ———————- मा शिकार गर्न शिकार आरक्ष इजाजतपत्र (पर्मिट) पाउँ ।

अन्य विवरण:

  • शिकार अनुज्ञापत्रको किसिम ……
  • शिकार अनुज्ञापत्र प्रदान गर्ने कार्यालय ………
  • शिकार अनुज्ञापत्रको नं. …………
  • शिकार अनुज्ञापत्र बहाल रहने अवधि ……… देखि ……………. सम्म

शिकार गर्न चाहेको वन्यजन्तु र पंक्षीको किसिम                         सख्या

  • वन्यजन्तु ……….
  • पंक्षी ………….

दरखास्त गर्ने व्यक्तिको सही …………………………..

नाम, थर: …………………

ठेगाना /स्थायी: ………..

अस्थायी: …………………..

मिति: …………………..                          नागरिकता …………